बारम्बार सोधिने प्रश्नहरू

प्रदेश सरकारको नीति, कार्यक्रम, स्वीकृत बजेट तथा वार्षिक कार्ययोजनाका आधारमा कार्यक्रम सञ्चालन गर्छ।

प्रदेश सरकारबाट स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटअनुसार विद्यालय भवन, शौचालय, खानेपानी तथा अन्य आवश्यक पूर्वाधारसम्बन्धी कार्यक्रम सञ्चालन हुन सक्छन्।

स्वीकृत कार्यक्रमअनुसार विद्यालयको क्षमता विकास, शैक्षिक सुधार तथा आवश्यक सहयोग र समन्वय गर्नु।

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका र लक्षित वर्गका विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्न।

शैक्षिक गुणस्तर सुधार, विद्यालय पूर्वाधार विकास, शैक्षिक कार्यक्रम सञ्चालन, छात्रवृत्ति तथा शिक्षासम्बन्धी प्रदेश सरकारका स्वीकृत कार्यक्रम कार्यान्वयन गर्छ।

सामाजिक विकासका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, दोहोरोपन हटाउन र स्थानीय आवश्यकताअनुसार सेवा प्रवाह गर्न।

पारदर्शिता, जवाफदेहिता, समावेशिता, सहभागिता र प्रभावकारिता।

शिक्षा, महिला तथा बालबालिका, युवा तथा खेलकुद, श्रम तथा रोजगार, समाज कल्याण र सामाजिक संरक्षण।

महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा पछाडि परेका समुदायलाई।